मंगलबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
ratopati.com · Mon May 04 23:26:04 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख २२ गते । मंगलबार । इस्वी सन् २०२६ मे ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–चतुर्थी, अहोरात्र । नक्षत्र–ज्येष्ठा, १४ घडी ४३ पला, बिहान ११ बजेर १७ मिनेट उप्रान्त मूल । योग–शिव, ४३ घडी ४० पला, बेलुकी १० बजेर ५२ मिनेट उप्रान्त सिद्ध । करण–बव, बेलुकी ४ बजेर ३८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–वृश्चिक, बिहान ११ बजेर ३७ मिनेट उप्रान्त धनु । मंगल चौथी व्रत ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)