प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन रुलिङ गर्न माग
nagariknews.nagariknetwork.com · Wed Jul 08 07:34:14 GMT 2026

प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन्।
नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधि सभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गरे। उनले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)