पन्जाबको जितमा श्रेयसको शतक, प्लेअफ सम्भावना कायम
baahrakhari.com · Sun May 24 02:27:27 GMT 2026

काठमाडौं । कप्तान श्रेयस अय्यरको शतकप्रेरित पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध सात विकेटको जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२६ को प्लेअफ सम्भावना कायमै राखेको छ ।
शनिबार अटल बिहारी बाजपेई एकान क्रिकेट रंगशालामा घरेलु टोली लखनउले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पन्जाबले तीन विकेट गुमाएर १८ ओभरमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)