आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल
khabarhub.com · Mon May 04 23:39:22 GMT 2026

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२६ मे ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)