मोदीजीको तेस्रो प्रधानमन्त्री कार्यकालमा नेपाल-भारत सम्बन्ध झनै प्रगाढ हुन्छ : राजनाथ सिंह
reportersnepal.com · Sat Jun 08 16:41:09 UTC 2024

काठमाडौं, २६ जेठ । भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा निवर्तमान रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सम्बन्ध सुमधुर रहेको र आगामी दिनमा यसलाई अझै सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ दिल्लीस्थित् भाजपाको मुख्यालयमा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा पूर्व अध्यक्ष सिंहले यस्तो दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)