हमासले बन्धक बनाएका चारजनालाई इजरायलले गर्यो जीवितै उद्धार
farakdhar.com · Sat Jun 08 17:16:28 UTC 2024

इजरायलले हमासले बन्धक बनाएका चारजना बन्धकलाई जीवितै उद्धार गरेको दाबी गरेको छ । शनिबार आफ्नो सेनाले चारजना बन्धकलाई मुक्त गरेको इजरायलको दाबी छ ।
संयुक्त राष्ट्रसंघले गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिन गरिरहेको छ । यता, इजरायलले भने सुरक्षा कारबाहीलाई निरन्तरता दिइरहेको छ । सो क्रममा चारजना बन्धकलाई जीवितै रिहा गरिएको इजरायली सेनाको जिकिर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)