याङ्गो राइडमा यात्रुहरूको भेरिफाइड प्रोफाइल ब्याज सुरू
clickmandu.com · Sun May 24 02:33:52 GMT 2026

काठमाडौं । विश्वव्यापी टेक कम्पनी यांगो ग्रुप अन्तर्गतको यांगो राइडले नयाँ ‘कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज’ सुविधा सुरु गरेको छ ।
अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि त्यसको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ । यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)