मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज एकादशि, देशका अधिकांश भूभागमा टीका-जमरा लगाउने क्रम जारी

lokaantar.com · Sat Oct 16 01:32:22 GMT 2021

बडादशैंको एघारौं दिन एकादशी, मुलुकका पूर्वी र मध्यसहित अधिकांश भू-भागमा आज पनि टीका लगाउने क्रम जारी छ ।

मान्यजनबाट टीका, जमरा ग्रहण गरी ठूलाबडाका आशीर्वाद लिन जानेको चहलपहल शनिबार बिहानै देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)