एसईई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि
newsofnepal.com · Tue May 12 17:04:18 GMT 2026

भक्तपुर।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)