बुद्धिचाल महासङ्घका अध्यक्ष र महासचिवले अविश्वास प्रस्तावको सामना गर्ने
gorkhapatraonline.com · Sun May 24 02:39:56 GMT 2026

नेपाल बुद्धिचाल महासङ्घको कार्यसमिति बैठकले निर्णय गरे बमोजिम महासङ्घको विशेष साधारणसभा आज आइतबार हेटौँडामा हुँदैछ ।
गत वैशाख १२ गते अध्यक्ष हेराकाजी महर्जन तथा महासचिव धरमबहादुर लामाविरुद्ध महासङ्घवरिष्ठ उपाध्यक्ष दिपेन राईले ४० जना साधारणसभाका प्रतिनिधिहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव निवेदन पेश गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)