मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रकाश-अञ्जली फेरि एकसाथ, 'फूल जस्तै पँयालै' सार्वजनिक

setopati.com · Sun May 24 02:34:00 GMT 2026

चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली अधिकारी पुनः एकसाथ दर्शकमाझ आएका छन्। लोकदोहोरी गीत 'फूल जस्तै पँयालै' को भिडिओमा यी दुईले सहकार्य गरेका हुन्।

'बोलमाया', 'गलबन्दी', 'अरेली काँडैले' लगायतका थुप्रै हिट गीतमा सहकार्य गरेका प्रकाश र अञ्जली लामो समयपछि एकसाथ देखिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)