मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

khabarhub.com · Wed Jul 08 07:55:32 GMT 2026

गण्डकी – पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)