बञ्जीजम्पमा भारतीय पर्यटकको आकर्षण बढ्दो, कम्पनीको आम्दानी एक महिनामै ३७ लाख ५० हजार
clickmandu.com · Wed Jul 08 07:54:48 GMT 2026

पोखरा । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।
गत जेठमा ५०० जनाले बञ्जीजम्प गरेकामा त्यस मध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिए । एकै महिनामा कम्पनीले त्यसबाट ३७ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)