रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टर युनाइटेडको जित
nepallive.com · Wed Nov 24 00:38:00 GMT 2021
काठमाडौं – क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। स्पेनिस क्लब भिल्लारियलमाथि सहज जित निकाल्दै युनाइटेड समूह ‘एफ’ बाट अघिल्लो चरणमा पुगेको हो।
भिल्लारियलको घरेलु मैदानमा सम्पन्न खेलमा २–० को जित निकाल्दै युनाइटेड समूह चरणको एक खेल बाँकी छँदै अन्तिम १६ मा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)