पन्जाबको जितमा श्रेयसको शतक, प्लेअफ सम्भावना कायम
nepalnews.com · Sun May 24 02:49:06 GMT 2026

काठमाडौँ। पञ्जाव किंग्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ७ विकेटले पराजित गरेको हो। लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको पञ्जावले १८ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)