ब्रदर्श एफसीले जित्यो प्रथम अशोक स्मृति कप
gorkhapatraonline.com · Sun May 24 02:48:41 GMT 2026
ब्रदर्श एफसीले प्रथम अशोक स्मृति कप (यु–२०) फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
खजुरा गाउँपालिका–४ इ गाउँमा भएको खेलमा ब्रदर्श एफसीले महिन्द्र दल गण भुपु टिमलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)