पोखरा विमानस्थल काण्ड : साढे ८ अर्बको भ्रष्टाचार मुद्दा, कसरी भयो लागत बढाउने 'सेटिङ'? को-को परे फन्दामा ?
ukeraa.com

इन्फोग्राफ :नोटबुकएलएम।
काठमाडौं : राष्ट्रिय गौरवको आयोजना मानिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खाका बन्दा नै भ्रष्टाचारको योजना बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)