मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पर्वतमा खानेपानी विस्तारका लागि एक सय नौ योजना

barnanmedia.com · Mon Dec 02 22:09:45 GMT 2024

काठमाडौँ, १८ मङ्सिरःनागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा एक सय नौ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् ।

सङ्घीय सरकारअन्तर्गत ३४ र गण्डकी प्रदेशअन्तर्गत ७५ वटा योजनामा बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)