मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौरीशङ्करको उपाध्यक्षमा एमालेकी लुङ्गेली विजयी

deshsanchar.com · Mon Dec 02 22:54:30 GMT 2024

काठमाडौँ- दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् ।

उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)