मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरको बेलका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका घिमिरे विजयी

deshsanchar.com · Mon Dec 02 22:58:04 GMT 2024

गाईघाट (उदयपुर)- जिल्लाको बेलका नगरपालिका–९ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

आइतबार राति मतगणनाका क्रममा बदर मतलाई लिएर विवाद भइ गणना कार्य स्थगित भएपछि सोमबार दिउँसोदेखि सुरु भएको गणना राति ११ सम्पन्न भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)