अतिरिक्त समूहबाटै अवकासमा गए सचिव कृष्णहरि पुष्कर
baahrakhari.com · Wed Jul 08 08:10:31 GMT 2026

काठमाडौं । नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले अवकास पाएका छन् । सचिवको पाँच वर्षे कार्यकालका आधारमा सचिव पुष्कर बुधबार (आज)देखि अवकासमा गएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिापरिषद् कार्यालयका एक अधिकारीका अनुसार पुष्कर मंगलबार नै बिदा भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
बालेन शाह