स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक, कुन-कुन पार्टीले कति स्थानमा जिते ?
deshsanchar.com · Mon Dec 02 23:11:26 GMT 2024

काठमाडौँ- स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)