मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध २ गोलको अग्रता

barnanmedia.com · Tue Jun 16 22:17:42 GMT 2026

फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध २ गोलको अग्रता लिएको छ ।

अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ८२औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय