पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा राति सवारी आवागमनमा रोक
ratopati.com · Mon Sep 30 18:06:00 UTC 2024

काठमाडौँ । पृथ्वी राजमार्गको गजुरी क्षेत्रमा आज रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
गजुरी गाउँपालिका–२ परेवाभिरमा केही दिन अघिको वर्षाका कारण विद्युत् प्रसारणलाइनको टावर भएको स्थानमा निरन्तर पहिरो गई उच्च जोखिम देखिएकाले रातिको समयमा सवारी आवागमन रोकिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)