मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन बागमती प्रदेशको प्रथम भेलामा विवाद

ratopati.com · Sat Jun 08 17:48:00 UTC 2024

काठमाडौँ । नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन बागमती प्रदेशको प्रथम भेलामा विवाद सिर्जना भएको छ । शनिबार सम्पन्न भेलामा दुई पक्षद्वारा दुईवटा प्यानल विजयी भएको घोषणा गरेका छन् ।

भेलामा एउटा पक्षले भगवान कुँवरको अध्यक्षतामा ४७ सदस्यीय कमिटी निर्वाचित भएको घोषणा गरेको छ भने अर्को पक्षले विश्वराम पराजुलीको अध्यक्षतामा २७ सदस्यीय कमिटी निर्वाचित भएको घोषणा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)