मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कछुवाको त्याे जोडी, जसलाई कोरोनाले टाढा बनाइदियाे!

kendrabindu.com · Sat Sep 25 00:26:43 GMT 2021

कोरोनाको महामारीका कारण कैयौं प्रेमी तथा प्रेमिका एक अर्काबाट टाढा भएका छन्। यस्तो बिछोड मानिसले मात्र नभएर एक जोडी कछुवाले समेत ब्यर्होनु परेको छ।

चर्चित कछुवा गलापोस ह्युगाले पनि यस्तै बिछोड ब्यहोरेको छ। अब उसकी प्रेमिका एस्ट्रेलालाई सात समुद्र पारीबाट एउटा समूहले मिलनका लागि जर्मनीबाट अष्ट्रेलियाको एस्ट्रेला रेप्टाइल पार्कमा ल्याउने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)