बालेन ३९ दिनदेखि गयल : सीमाबारे नाजबाफ, रुलिङ गर्नुको साटो विपक्षीप्रति सभामुख आक्रामक
bishowkhabar.com · Wed Jul 08 08:11:51 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत–नेपाल सीमा विवादसम्बन्धी आफ्नो विवादित अभिव्यक्तिबारे संसद्मा उठेका प्रश्नको ३९ दिनसम्म पनि जवाफ दिएका छैनन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार सात दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्री संसद्मा उपस्थित भएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)