मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखराको ल्यान्डफिल्ड साइटमा शंकास्पद वस्तु फेला

baahrakhari.com · Thu Jun 04 09:13:03 GMT 2026

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२१, निर्मलपोखरीस्थित फोहोर व्यवस्थापनस्थलमा बिहीबार (जेठ २१) शंकास्पद वस्तु भेटिएको छ । त्यहाँ सकेट बमजस्तो वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

“त्यो बम हो/होइन भन्ने विषयमा अहिले नेपाली सेनाले भेरिफाई गरिरहेको छ,” उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)