सुरुवाती पतनबाट जोगिँदै दक्षिण अफ्रिकाद्वारा नेदरल्यान्ड्स पराजित
ratopati.com · Sat Jun 08 17:53:00 UTC 2024
न्युयोर्क । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८.५ ओभरमा पछ्याएको हो ।
टोलीका लागि डेभिड मिलर नायक बने । उनले ५१ बलमा नटआउट रहँदै ५९ रन बनाएर टोलीलाई जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)