लिगको अन्तिम खेलमा पन्जाबले लखनउलाई हराउँदा प्लेअफ सम्भावना कायमै
annapurnapost.com · Sun May 24 02:59:09 GMT 2026

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ का लिग चरणका खेलहरू अन्तिम चरणमा छन्। जसमा लिगको अन्तिम खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ।
लेखनउलाई पराजित गरेसँगै पन्जाबको प्लेअफ खेल्ने समीकरण कायमै रहेको छ। लखनउस्थित भरत रत्नश्री अटल बिहारी भाजपाय एकना क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)