जेलबाट उपचार गर्न निस्केका कैदी सिधै होटलमा, प्रहरीकै पहरामा बियर र युवतीसँग मस्ती !
lokaantar.com
केन्द्रीय कारागार सुन्धाराबाट उपचारका लागि अस्पताल लैजाने क्रममा एक कैदीलाई होटलमा लगेर महिलासँग भेटघाट गराउन र हत्कडीसमेत खोलिदिएको घटनामा संलग्न दुई प्रहरी कर्मचारीलाई सेवाबाट हटाइएको छ ।
छानबिनबाट कैदी अनुप भण्डारी अस्पताल जानुको सट्टा सामाखुसीस्थित एक होटलमा करिब तीन घण्टा बसेको खुलेपछि प्रहरीमाथि विभागीय कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)