उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो, कुन विश्वविद्यालयको कहिले?
barnanmedia.com · Tue Jun 16 22:28:00 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि सर्टलिस्ट (अल्पसूची) मा परेकाहरूलाई अन्तर्वार्तामा बोलाएको छ। मंगलबार एक सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय तोकेको हो।
त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका उम्मेदवारहरूलाई असार १३ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा बोलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)