गाजाका मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेका छन् : युएनआरडब्लुए
ratopati.com · Mon Sep 30 20:15:00 UTC 2024

अबुधाबी । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजाका मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ ।
मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेको र ढलको पानी सडकहरूमा चुहिरहेको एजेन्सीले सामाजिक मिडिया प्लेटफर्म एक्समा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)