दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल, अतिरिक्त सचिवले गरे स्वागत
barnanmedia.com · Fri Jun 05 12:28:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी भारत पुगेका हुन्।
मन्त्री खनाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)