आईपीएलमा पन्जाबको जित, प्लेअफ सम्भावना कायम
kendrabindu.com · Sun May 24 03:09:53 GMT 2026

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२६ मा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध सात विकेटको जित निकालेको छ । जितसँगै प्लेअफको सम्भावनासमेत जिवित राखेको छ ।
कप्तान श्रेयस अय्यरको शतकप्रेरित पन्जाब किंग्सले अटल बिहारी बाजपेई एकान क्रिकेट रंगशालामा घरेलु टोली लखनउले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पन्जाबले तीन विकेट गुमाएर १८ ओभरमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)