फरार रहेका ७ जना प्रतिवादीको हकमा के हुन्छ ?
ratopati.com · Wed Jul 08 08:24:37 GMT 2026

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा प्रतिवादी रहेका ७ जना अहिलेसम्म फरार देखिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धानको आधारमा २०८० जेठमा सरकारी वकिलले ३० जना विरुद्ध अदालतमा अभियोग दायर गरेको थियो । अभियोग दायर गर्दादेखि फरार रहेका ७ जना मुद्दा फैसला हुँदा पनि फरार देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी
भुटानी शरणार्थी प्रकरण