मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तम्घासलाई ‘फुलैफुलको सहर’ बनाउने अभियान सुरु

gorkhapatraonline.com · Sun May 24 03:12:26 GMT 2026

गुल्मी जिल्लाको सदरमुकाम तम्घास, अर्जुन तथा धार्मिक पर्यटकीय क्षेत्र रेसुङ्गालाई आगामी सात वर्षभित्र नमूना सहर बनाउने उदेश्यसहित ‘फुलैफुलको सहर’ अभियान सुरु गरिएको छ ।

यो अभियानमा पहिलो दिन ५० भन्दा बढि व्यक्तिहरुले सक्रिय सहभागिता जनाए । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)