चितवनका कविहरू भ्रष्टाचारविरूद्ध ओर्लिए सडकमा
setopati.com · Thu May 11 16:53:13 GMT 2023
चितवनका कवि, कलाकार तथा सामाजिक अभियन्ताहरू भ्रष्टाचारका विरूद्ध सडकमा ओर्लिएका छन्।
बिहीबार भरतपुरको चौबिसकोठीमा कविहरूले भ्रष्टाचारविरूद्धका कविता वाचन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)