ज्यान मार्ने धम्कीबीच मोदी मेलबर्नमा, अल्बनिजसँग हुँदैछ चीन घेर्ने 'गोप्य' महा-सम्झौता!
barnanmedia.com · Wed Jul 08 08:13:36 GMT 2026

मेलबर्न, असार २४ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्त्वपूर्ण खनिज आपूर्ति र युरेनियम सुरक्षासम्बन्धी उच्चस्तरीय रणनीतिक वार्ताका लागि अस्ट्रेलियाको मेलबर्न पुगेका छन्। हालैका वर्षहरूमा भारत र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध निकै नजिकिँदै गएको पृष्ठभूमिमा प्रधानमन्त्री मोदीको यो भ्रमणलाई अन्तर्राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)