लक्की ड्र मार्फत इजरायलले पठायो केयरगिभरका लागि छनौट भएका २११२ जनाको सूची
barnanmedia.com · Mon Sep 30 21:43:49 UTC 2024

इजरायलले लक्की ड्र मार्फत केयर गिभरका लागि छनौटमा परेकाहरूको सूची पठाएको छ। असोज १३ गते इजरायलस्थित पिवाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची वैदेशिक रोजगार विभागलाई पठाएको हो।
इजरायल पक्षबाट सञ्चालन गरिने Random selection (lottery) का लागि पठाइएकोमा एक हजार १५६ जना महिला र ९५६ पुरुष गरी एक हजार ११२ जनाको सूची पठाएको हो । सूचीमा परेका उम्मेदवारहरूले अब अर्को सूचना आएपछि स्वास्थ्य परीक्षण लगायतका काम गर्नुपर्ने विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)