दाउन्नेमा सिडिओ श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिए
barnanmedia.com · Mon Sep 30 21:40:17 UTC 2024

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि प्रमुख जिल्ला अधिकारी(सिडिओ) स्किम श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिएको छ।
भारी वर्षाका कारण बर्दघाट नगरपालिका-४ खुर्सानी खोलामा हाइटेन्सन लाइनको पोल ढलेको र सडक भासिँदा यातायात अवरुद्ध भएसँगै जिल्लास्थित सुरक्षा प्रमुखहरू रातारात सुचारु गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)