अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन माधव नेपाल रुस प्रस्थान
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिबार रुस प्रस्थान गरेका छन्। रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेता नेपाल पार्टी प्रवक्ता प्रकाश ज्वालासहित त्यसतर्फ लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)