पुराना दललाई ३५ वर्षको गाली गर्न बन्द गर्नुस्, औँला तपाईंहरूतिर फर्किन थालिसकेको छ : सांसद थपलिया
shilapatra.com · Wed Jul 08 08:32:52 GMT 2026

नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले ३५ वर्षको नाममा पुराना दललाई गाली गर्न बन्द गर्न सत्तारुढ दल रास्वपाका सांसदलाई अनुरोध गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले पात्र मात्र फेरिएको र राजकाजको प्रवृत्ति उस्तै रहेको बताइन् ।
‘पुराना दललाई ३५ वर्षका नाममा गाली गर्न बन्द गर्नुस् । किनकि औँला अब तपाईंहरूतर्फ सोझिन थालिसकेको छ । पात्र मात्र फेरिएका हुन् । प्रवृत्ति उही छ र गरिएको गतिविधि पनि उही छ । नातावाद कृपावाद यहाँ चलेकै छ । नियुक्तिमा पुरुषवाद झन्झन् मौलाउँदै गएको छ,’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)