मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरोको तहसनहस बनाएको तीन दिनपछि बल्ल जाग्यो सरकार

barnanmedia.com · Mon Sep 30 22:07:49 UTC 2024

गत साताको बाढीपहिरोमा परी २०९ जनाको ज्यान गएको छ। २९ जना अझै बेपत्ता छन्१४२ जना घाइते छन् ।

सोमबार मात्र नेपाली सेनाको हेलिकोप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, विरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)