बार्सिलोनालाई महिला च्याम्पियन्स लिगको उपाधि
barnanmedia.com · Sun May 24 03:17:39 GMT 2026
काठमाडौं । सर्वाधिक आठपटकको विजेता फ्रेन्च टोली लियोनविरुद्ध ४–० को सानदार जित निकाल्दै स्पेनको बार्सिलोनाले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि हात पारेको छ ।
शनिबार नर्वेको उल्लेभल रंगशालामा बार्सिलोनालाई जित दिलाउन इवा पाजोर र साल्मा पारालुएलोले समान दुई गोल गरे । चारै गोल दोस्रो हाफमा भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)