एमबिबिएस पढ्न पालिकाको छात्रवृत्ति
gorkhapatraonline.com · Thu Jul 03 16:38:24 GMT 2025

सलिम मियाँ
बिजुवार, असार १९ गते। प्युठानको ऐरावती गाउँपालिकाले ग्रामीण भेगका जेहेन्दार विद्यार्थीलाई लक्षित गरीउच्च शिक्षा अध्ययनमा उल्लेखनीय पहल गरेको छ। बरौला गाउँका अजय जिसीलाई काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा एमबिबिएस पढ्न १३ लाख रुपियाँ छात्रवृत्ति दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)