तीन दिन राष्ट्रिय शोक घोषणा
kalakarmi.com · Mon Sep 30 23:10:27 UTC 2024

काठमाडौं– सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरै नागरिकको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।
सोमवार राति बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)