अदालतको आदेशपछि वायुसेवा निगमले परिचारिकालाई काममा बोलायो
nepalbahas.com · Thu Jul 03 17:10:12 GMT 2025

अदालतको आदेशपछि वायुसेवा निगमले परिचारिकालाई काममा बोलायो
१९ असार, काठमाण्डौं । नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान परिचारिकालाई काममा फर्काउन तयार रहेको जानकारी गराएको छ । यही असार ६ गतेको अन्तरकालिन आदेश बमोजिम निगमले श्रम अदालतमा बुधबार बरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन तयार रहेको जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)