मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिसी प्रिमियर लिगअघि नेपालले मलेसियाविरूद्ध दुवै खेल जित्यो

setopati.com · Thu Aug 27 08:20:15 GMT 2026

आगामी सातादेखि मलेसियामा एसिसी प्रिमियर कप सुरु हुँदैछ। एसिया कपको छनोटको रुपमा रहेको यो प्रतियोगिताअघि नेपालले भारतको बेंगलुरु र मलेसियामा अन्तिम तयारी गर्‍यो।

भारतमा दश दिन तयारी गरेपछि मलेसिया पुगेको नेपालले घरेलु टोलीविरूद्ध दुवै खेलमा जित निकाल्यो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)