पोखराको फिर्केमा तीन ठाउँबाट चल्दैछ डोजर
gorkhapatraonline.com · Sun May 24 03:40:36 GMT 2026

पोखरा महानगरको वडा नम्बर १८, अधेरीकुनाबाट सहरको करिब मध्य भाग हुँदै बग्ने फिर्केखोला आठ किमी लामो छ ।
महानगरका वडा नम्बर २, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केको बहाव क्षेत्र(खोलाघर)लाई नै मिचेर एक सय ६० भन्दा बढी संरचना बनेका छन् । त्यसरी खोलामाथि नै बनेका संरचनाहरु पोखरा महानगरले आइतबारबाट हटाउने अभियान सुरुवात गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
पोखरा महानगरपालिका
धनराज आचार्य